यसरि फिल्म प्रामोशनमा भाञ्जालाई प्रयोग गरे सलमानले हेर्नुहोस भिडियो

बलिउडका सुपरस्टार नायक सलमान खानको फिल्म ‘ट्युबलाईट’ प्रदर्शको तयारीमा रहेको छ । फिल्मको प्रोमोशनमा सलमानका भाई सोहिल पनि जोडतोडका साथ लागिरहेको छ । यस्तै क्रममा सलमान र सोहिलले चलचित्र ‘ट्युबलाईट’को टि–सर्ट लगाएर आफ्नो भाञ्जासँग खिचिएको एक भिडियो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

सार्वजनिक भिडियोमा प्रत्यक्ष रुपमा भाञ्जासँगको मस्ति देखाइएपनि अप्रत्यक्षरुपमा फिल्म ‘ट्युबलाईट’को प्रोमोशन नै हो भनी बुझ्न सकिन्छ । जबकी यो भन्दा अघि सलमानको फिल्म सुल्तान प्रदर्शनमा आउनुवपूर्व पनि सलमानले भाञ्जासँगको भिडियो फेसबुकमा अपलोड गरेका थिए ।

उनले अपलोड गरेको भिडियोमा सोहिलले भाञ्जालाई लिएका छन् भने सलमानले सुल्तान फिल्मको टाईटल गीत गाएका छन् । गीत गाउने बित्तिकै उनीहरुको भाञ्जाले उनलाई लगातार पिटेको देखिन्छ । भाञ्जासँगको त्यो रमाईलो पललाई सलमान र सोहिलले निकै इन्जोए गरेको देखिन्छ । हेरौँ भिडियो

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.