दाङमा गस्तीमा रहेको सेनामाथि गोली चल्यो, सैनिक जवान घाइते

तुल्सीपुर, १५ जेठ– निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि दाङमा गोली प्रहार भएको छ ।

गोली कसले प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । निर्वाचनको सुरक्षाका लागि हतियारसहित गस्तीमा गएको टोलीमा दाङको राजपुरमा गोली चलेको हो ।

गोली लागेर गस्तीमा रहेका एक एक सैनिक जवान घाइते भएका छन् । गोली लागेर रिपुमर्दन गण घोराहीमा कार्यरत सैनिक जवान किशन थापा घाइते भएका हुन् । घाइते थापाको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले चलाएको हो भन्ने विषयमा छानविन भइरहेको रिपुमर्दन गणका गणपति राजन खडकाले जानकारी दिए ।

सोमवार, जेठ १५, २०७४ मा प्रकाशित-lokantar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.