चेली जिस्क्याउदा यसरी नांगेझार बनाएर बजार घुमाइयाे

एजेन्सी । पुनेको वारजे मारवाडी क्षेत्रमा दुई केटाहरुलाई खुल्लेआमरुपमा पिट्दै नाङ्गो घुमाइएको छ । खबरको अनुसार दुवै केटाहरु १४ वर्षका हुन् र उनीहरु दुवैमाथि कुनै केटीलाई जिस्काएको आरोप थियो । यो कुरा उनीहरुको भिडियो भाईरल भएपछि सामुन्ने आएको थियो ।

यस घटनापछि केटाको आमाले पुलिस स्टेशनमा उजुरी लेखाएकी थिइन् । त्यसमा ४ जना मानिसहरुलाई गिरफ्तार गरियो । गिरफ्तार गरिएको ४ जनामा एकजना केटीको बुवा पनि थिए । उनले ती केटाहरुले आफ्नी छोरीलाई केही दिन अघिदेखी जिस्काएर दुःख दिदैँ आएको बताए ।

तर, त्यसैमा केटाको आमाले भने ती केटी उनको घरमा धेरै पटक आएको त्यसैले उनको छोरो त्यस्तो गर्न नसक्ने बताए । प्रहरीका अनुसार केटी र केटाबीच राम्रो चिनजान थियो । उनीहरु एउटै कक्षामा अध्ययनरत थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.