यस कारण बाहुबली अभिनेता प्रभासले अनुष्कासँगै विवाह गर्ने

एजेन्सी । भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् । बाहुबलीको कामले गर्दा पाँच वर्षसम्म ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका प्रभासले बाहुबली अभिनेत्री अनुष्का शेटेटीसँग विवाह गर्ने भएका छन् । अनुष्काले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई वर्षसम्म आफ्नो विवाह रोकेको भारतीय मिडियाले जनाएको छ ।

प्रभास उनले पनि आफूजस्तै फिल्ममा पूर्ण रुपमा ध्यान दिउन् भन्ने चाहन्थे । भारतको चर्चित अनलाइन पोर्टलअनुसार अहिले यी दुई एकअर्कासंग डेट गरिरहेको बताइएको छ । फिल्ममा पनि प्रभास र अनुष्काको केमेस्ट्रिलाई खुब रुचाइएको थियो । उनीहरुको सम्बन्धबारे भने प्रभास र अनुष्का दुवैले मुख खोलेका छैनन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.