मुम्बई— भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो।
उडिरहेको हेलिकोप्टर प्राविधिक सन्तुलन गुमाएर भुइँमा खसेको थियो। दुर्घटनाको विस्तृत कारण भने थाहा भइसकेको छैन। हेलिकोप्टरमा सावर सबै पाँच जना सकुसल छन्।मुख्यमन्त्री देवेन्द्रले दुर्घटनापछि ट्विट गर्दै अाफूहरु खतरामुक्त रहेको जानकारी दिएका छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.