भारतको गोरखपुर बाट प्रकाशित हुने चर्चित पत्रिका अमर उजालाले हिन्दुहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ मा डर लाग्दो खतरा रहेको समाचार प्रकाशित गरेको छ।
उसले लेखेको छ –भूवैज्ञानिकको एक टोलीले गरेको अध्यानले मन्दिरको गर्भ गृह र मन्दिर परिसरको माटो कमजोर बन्दै गएको छ। मन्दिरको सतहको जमिन खस्कँदै गएको छ।
भिडियो हेर्नुहोस
Post a Comment
Thanks.