काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना अहिले जारी छ। काठमाडौँको पछिल्लो ताजा मत परिणाम अनुसार एमालेको अग्रता कायमै छ।
ताजा मतपरिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य ११९३ मत सहित अग्रस्थानमा छन् । त्यस्तै दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका राजुराज जोशी विद्यासुन्दर भन्दा ४३४ मतल पछि छन्। उनले जम्मा ७५९ मत प्राप्त गरेका छन्।
त्यस्तै कान्छि उम्मेद्वार विवेकशी नेपाली दलकी रञ्जु दर्शना ५०१ मत सहित तेस्रो स्थानमा छिन्। उनले साझा पार्टीका किशोर थापा र माओवादीका सर्वोत्तम डंगोललाई पछि पारेकी छन्। साझा पार्टीका थापाले ४०९ मत प्राप्त गरेका छन् भने सर्वोत्तम डंगोलले जम्मा ३८ मत ल्याएका छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.