मन थामेर हेर्नुस् बाबुको लाश छोड्न मानेन् छोराछोरीले – श्रीमती बेहोस…(हेर्नुस् भिडियो)

गत आइतबार मतदान गर्न तनहुँको दमौली जाँदा अज्ञात समूहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिव शरीर आज काठमाडौँ ल्याइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, वनमन्त्री शङ्कर भण्डारीले अन्तिम श्रद्धाञ्जलि दिँदै देशले कर्मठ र इमान्दार रङ्गकर्मी गुमाएको भनी दुःख व्यक्त गर्नुभयो । उहाँका श्रीमती बिमला परियार पनि गायिका हुनुहुन्छ । उहाँका १४ वर्षीय छोरा र ९ वर्षीया छोरी हुनुहुन्छ । स्वर्गीय परियारको आजै अन्तिम संस्कार गरिनेछ ।मन थामेर हेर्नुस् बाबुको लाश छोड्न मानेन् छोराछोरीले – श्रीमती बेहोस…हेर्नुस् भिडियो..

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.