भारतमा सबैभन्दा ठुलो ब्लकबस्टर बनिसकेको ‘बाहुबलीः द कन्क्लूजन’ पछि प्रभासको माग ह्वातै बढेको छ । साउथ मात्र हैन, बलिउड फिल्ममेकर पनि उनको साथमा काम गर्न चाहन्छन् । करन जोहर प्रभासलाई बलिउडमा डेब्यु गराउन चाहन्छन् तर प्रभासले सायद अहिले त्यति चासो दिएका छैनन् ।
भारतीय अनलाईनका अनुसार प्रभास बलिउडमा फिल्म गर्न त चाहन्छन् तर अहिले उनी आफ्नो आउनेवाला फिल्म ‘साहो’ मा ब्यस्त छन् । प्रभासले जबसम्म आफ्नो साउथको कामहरु सक्काउदैनन् तबसम्म कुनै नयाँ गर्नेबारे सोच्दैनन् । यो कुरा ध्यान रहोस् कि, बाहुबलीको सुटिङको क्रममा उनले १८ करोडको कामको अफर पाएपनि गरेका थिएनन् ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.