एजेन्सी, ‘बाहुबली–२’का निर्मातालाई धम्क्याउदै रकम असुल्ने ६ व्यक्ति प्रहरीले पक्राउ गरेको छ । लगातार धम्क्याउदै ती व्यक्ति रकम माग गरेका थिए रकम नदिए फिल्म पाइरेट गर्ने धम्की दिएका थिए ।
‘मिड–डे’ अनलाईनका अनुसार बलिउडका चर्चित निर्माता करण जोहर र अन्यसँग १५ लाख माग गरेको आरोपमा ६ जनालाई हैदरावाद प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक बिहारका सिनेमा हलका मालिक समेत रहेका छन् ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.