भरतपुर महानगरको ताजा परिणाम: रेणु दाहालको मत बढ्दै

चितवन, जेठ ४ – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिइरहनुभएको छ ।

अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली ६८०० मतका साथ अगाडि हुनुहुन्छ । उहाँले दाहाललाई १७११ मतले पछि पार्नुभएको छ ।
मेयर

(एमाले) देवी ज्ञवालीः ६८००
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ५०८९

उपमेयर

कांग्रेस–माओवादी–पार्वती शाहः ५९५५
एमाले–दिव्या शर्मा आचार्यः ५७२९

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.