गायिका मुना थापालाई आफ्नो लागी ज्यान दिन्छु भन्ने मान्छेले धोका दिए पछी…

लोक गायनको क्षेत्रमा आफ्नो गायन कलाले निकै नै चर्चित गायिकाको परिचय बनाएकी गायिका मुना थापा मगरको सुमधुर स्वरमा सजिएको “मुटुमा नाम कोर्छु भन्नेले” बोलको गीत गाउन मुनालाई अर्का लोक गायक अमृत पुन मगरले साथ दिएका छन् ।

त्यस्तै गीतमा गायक अमृतकै सब्द तथा संगीत समाबेश रहेको छ भने उक्त गीत तथा भिडियोलाई बबिता पुरी र राजेन्द्र पुरीले बजार व्यवस्थापन गरेका छन् ।

भिडियोमा धोका र बिछोडको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ भने भिडियोमा बिमल अधिकारी संगै पछिल्लो समय निकै भिडियोहरुमा देखिदै गरेकी मोडल सारिका के.सीले अभिनय गरेकी छिन ।

काजिश श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई सागर गौतमले खिचेका छन् भने अविनास डिसी ले सम्पादन गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.