काठमाडौं, जेठ ३ – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगर पालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो ।
काठमाडौं महानगरपालिका (मेयर)
एमाले–विद्यासुन्दर शाक्यः १०३३
कांग्रेस–राजुराज जोशीः ८४०
विवेकशील नेपाली–रञ्जु न्यौपानेः ५०१
साझा पार्टी–किशोर थापाः ३८५
ललिपुर महानगरपालिका (मेयर)
कांग्रेस–चिरीबाबु महर्जनः ६०८४
एमाले–हरिकृष्ण व्यञ्जनकारः ५७६९
माओवादी–दिनेश महर्जनः १३५२
भरतपुर महानगरपालिका (मेयर)
एमाले–देवी ज्ञावालीः २२५७
माओवादी–कांग्रेस–रेणु दाहालः १५७७
पोखरा लेखनाथ महानगरपालिका (मेयर)
एमाले–राप्रपाः मानबहादुर जिसी–४८५१
कांग्रेस–माओवादीः रामजी कुँवर–४५८९
Post a Comment
Thanks.