काठमाडौं, जेठ १ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिने बताउनुभएको छ । उहााले जेठ ७ गतेभित्र राजीनामा दिने बताउनुभएको हो ।
राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताउनुभएको हो ।
आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने उहाँले बताउनुभयो ।
Post a Comment
Thanks.