काठमाडौं महानगरपालिकामा एमालेको अग्रता

१ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको ताजा परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले अग्रता लिएका छन् । उनले साझा पार्टीका किशोर थापालाई १२ मतले पछि मार्दै अग्रता कायम राखेका छन् ।

एक सय ६० मत गणना भइसक्दा एमालेका शाक्यले ४२ मत प्राप्त गरेका छन् भने उनलाई साझा पार्टीका उम्मेदवार थापाले ३० मतका साथ पच्छ्याईरहेका छन् ।

विवेकशिल पार्टीकी रञ्जु दर्शना २९ मत सहित तेस्रो स्थानमा छन् । त्यस्तै कांग्रेसका राजुराज जोशीले २८ र माओवादीका सर्वोत्तममान डंगोलले ४ मत मात्र प्राप्त गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.