काठमाडौं महानगरको ताजा अपडेट : काँग्रेसलाई पछ्याउँदै रञ्जु दर्शना

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रैसका मेयरका उम्मेद्वार राजाराम जोशीलाई विवेकशीलकी रञ्जु दर्शनाले पछ्याइरहेकी छिन् ।

नेपाली काँग्रेसका राजाराम जोशीले ३ हजार ५ सय २१ मत प्राप्त गरेका छन् भने रञ्जु दर्शनाले २ हजार २ सय १ मत प्राप्त गरेर तेस्रो स्थानमा पछ्याँइरहेकी छन् ।

महानगरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता कायम राखेका छन् । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार एमाले उम्मेदवार शाक्यले ५ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

त्यस्तै साझा पार्टीका किशोर थापाले १ हजार ६ सय ७४ मत ल्याई दर्शनालाई पछ्याँइरहेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.