आवेशमा विनोदमाथि रिस पोखेँ, अब राजविराज गएरै भोट दिन्छु : करिश्मा मानन्धर

काठमाडौं । नयाँ शक्ति पार्टीमा सक्रिय रहेकी नायिका करिश्मा मानन्धरले आइतबार काठमाडौंबाट मत खसाल्न नपाएपछि आक्रोशसहितको स्टाटस फेसबुक मार्फत पोष्ट गरेकी थिइन् । आफ्नो पति विनोद मानन्धरप्रति आक्रोश पोख्दै लेखेको स्टाटसले धेरै मिडियामा स्थान पायो विशेष गरेर अनलाईन मिडियामा ।

मिडियामा विभिन्न खालको टिका टिप्पणी आएपछि मंगलबार करिश्माले पुन सोही स्टाटसलाई पुष्टि गर्दै अर्को स्टाटस शेयर गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आफू एक खुला किताब भएको बताउँदै नेपाली दाजुभाइ दिदिबहिनीहरुको अगाडि अहिले पनि हरेक कुरा प्रष्ट राख्ने गरेको बताएकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.