यी बलिउड कलाकार, जसले गरे आफ्नै साथीसँग विवाह

एजेन्सी, जीवनसाथी आफुले रोजेको र खोजेको भए जीवन सहज तरिकाले चलाउन सकिन्छ । यो हामी सबैलाई थाहा छ । सायद यही सोचेर होलान् यी बलिउड कलाकारहरुले पनि आफ्नै साथीसंग विवाह गरे । आफ्नै साथीसंग विवाह गर्ने बलिउड कलाकारहरु यी हुन्

१. रामचरण तेजा

चर्चित अभिनेता रामचरण तेजाले आफ्नो मिल्ने साथीसंग विवाह गरे । उनले सन् २०१२ मा करिव ७ वर्ष देखि साथीको रुपमा रहेकी उपासनासंग विवाह गरेका थिए ।

२. शाहरुख खान

शाहरुख खानले पनि आफ्नो मिल्ने साथी गौरीसंग विवाह गरे । उनीहरुले सानैबाट एउटै स्कुलमा पढेका थिए । उनीहरुले १९९१ मा विवाह गरेका थिए ।

३. बबी देवल

अभिनेता बबी देवलले पनि आफ्नै साथीसंग लगनगाँठो कसे । उनले आफ्नो साथी तान्या आहूजासंग विवाह गरेका थिए । तान्या कस्टुम र इन्टेरियर डिजाइनर हुन् ।

४. सुनील शेट्टी

सुनील सेट्टीले पनि आफ्नो ९ वर्ष देखिको साथी मानालाई जीवनसाथी बनाए ।

५. जितेन्द्र कपूर

अभिनेता जितेन्द्र कपुरले आफ्नै साथी शोभासंगको मित्रतालाई विवाहमा परिणत गरिदिए । उनीहरुले १९७४ मा विवाह गरेका थिए । उनीहरु स्कुले जीवन देखि नै साथी थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.