राजीनामा दिनुअघि प्रधानमन्त्रीले खिचाए सामुहिक तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा राजीनामा घोषणा गर्नुअघि आज बालुवाटारमा मन्त्रिपरिषद्को अन्तिम बैठक बसेको छ। बैठकपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्का सदस्य र मुख्य सचिवसँग सामुहिक तस्बिर खिचाएका छन्। प्रायः अन्तिम मन्त्रिपरिषद् बैठकपछि सामुहिक तस्बिर खिच्ने चलन छ।

प्रधानमन्त्री दाहालले संसदलाई सम्बोधन गर्न अहिले संसद भवन पुगिसकेका छन्। सम्बोधनमार्फत् उनले राजीनामा दिने र आजै साँझ राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.