जेठ ५ – एक चर्चित पत्रिकाको रिपोर्ट अनुसार ऋतिक रोशनले पूर्व श्रीमतीलाई सुजैन खान र बच्चाका लागि मुम्बईमा एक नयाँ अपार्टमेन्ट किनेका छन् । यो अपार्टमेन्ट जुहु इलाकामा छ जो उनको घरभन्दा १५ मिनेट टाढा छ । स्मरण रहोस्, योभन्दा पहिले सुजैन अंधेरी इलाकाको एक अपार्टमेन्टमा भाडामा बसिरहेकी छिन् । यद्यपी, उनी चाँडै नै बच्चासँग आफ्नो नयाँ घरमा सिफ्ट हुनेछिन् ।
१४ वर्ष सँगै बसेपछि अलग्गिएका थिए ऋतिक–सुजैनः
सन् २००० मा डिसेम्बर २० तारिखमा ऋतिक र सुजैन विवाहको बन्धनमा बाँधिएका थिए । उनीहरुको विवाह बेंगलुरुमा एक प्राइभेट कार्यक्रममा भयो ।
– विवाहको ६ वर्षपछि सन् २००६ मा ऋहान र सन् २००८ मा ऋदानको जन्म भयो ।
– करिब १४ वर्षसम्म सँगै बसेपछि सन् २०१३ मा डिसेम्बरमा अलग्गिने निर्णय गरेका थिए । त्यसपछि सन् २०१४ मा अन्नतः उनीहरुको सम्बन्धविच्छेद भयो ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.