कान्सः ऐश्वर्याले तोडिन् नियम, रेड कार्पेटमा रातो पहिरनको धमाका

एजेन्सी जेठ ७ – ७० औं कान्स फिल्म फेस्टिबलको चौथो दिन ऐश्वर्या राय राल्फ एण्ड रसोको रातो रंगको गाउन लगाएर रेड कार्पेटमा उपस्थित भइन् । रेड कार्पेटमा सेलिब्रिटीले रातो रङको पहिरन लगाउन वर्जित गर्ने गरेको बुझिन्छ । तर ऐश्वर्याले कुनै नियमको पर्वाह नगरी रेड कार्पेटमा रातो रङको पहिरन लगाएर सबैलाई चकित बनाइदिइन् । – ऐश्वर्याले आफ्नो कपालालाई बाक्लो देखाएकी थिइन् । यस्तै, गाउनसँग उनले रुबी राखिएको हिराको झुम्का लगाएकी थिइन् ।

http://ift.tt/2pYjUBf
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.