प्रहरीको कुटाईबाट नवलपरासीका एक म्यादि प्रहरी घाईते

नवलपरासी / प्रहरिको कुटाईबाट नवलपरासीका एक म्यादि प्रहरी घाईते भएका छन । जिल्लाको महेशपुर सिमा प्रहरि चौकिमा म्यादि प्रहरिा भर्ति आएका सद्धाम अलि प्रहरी जवान लक्ष्मण श्रेष्ठ कुटाईबाट घाईते हुनुभएको हो ।

समयमै नआएको भन्दै कृट्दा सद्धामको खुटामा चोट लागेको र स्थानिय मेडिबलमा उपचार भैरहेको स्रोतले बताएको छ ।

निर्वाचनको सुरक्षार्थ खटिएका म्यादि प्रहरी कुटिएकोप्रति पाल्हीनन्दन गाउपालिकाका नेकपा माओवादि केन्द्रका मेयर पदका उम्मेदवार दिपक गुप्ताले मानवअधिकार हनन भएको भनि सिमा प्रहरीचौकिमा उजुरि दिएपछिप्रहरीजवान लक्ष्मण श्रेष्ठमाथि कारवाहि गरिने बताईएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.