बलिउडका बादशाह शाहरुख खानकी छोरी १७ बर्षमा पाइला टेकिन ..

बलिउडका बादशाह शाहरुख खानकी छोरी १७ बर्ष पुगेकी छिन् । हिजो उनको जन्म २२ मे २००० मा मुंबईमा भएको थियो । सुहानाकी आमा गौरीले उनको पछिल्लो तस्विरहरु ईन्स्टाग्राममा सेयर गर्दै लेखिन्, ‘बर्थडे गर्ल….थ्याङ्क यु’ । स्मरण रहोस् यो भन्दा पहिला गौरीले आफ्नी छोरीको जन्मदिनको एकदिन पहिले पनि विस गरेर लेखेकी थिईन्, ‘भोलीको सेलिब्रेसनको लागी, जन्मदिनको शुभकामना…’

शाहरुखले कतिपय ठाउँमा सुहानाको बिषयमा बोलेका छन् । उनले एक भारतीय अन्तरवार्तामा भनेका थिए कि उनी आफ्नो छोरीसँग एकदम डराउँछन् । उनी एकदम समझदार केटी हुन् र प्रायजसो गलत काम गर्नेहरुप्रति औँला तेर्स्याईहाल्छिन् । शाहरुख सुहानालाई बाल्यकालमा फिल्मको सेटमा लिएर जान्थे । शाहरुखको साथै आमा गौरीपनि सुहानालाई एकदमै माया गछिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.