भरतपुर महानगर : १३ नम्बर वडाको ६०१ मत गन्दा रेणुको २८३, देवीको १६५

चितवन, जेठ ९ – अहिले चितवनको भरतपुर महानगरपालिकाको १३ नम्बर वडाको मतगणना भइरहेको छ । १३ नम्बर वडाको मत गन्दा माओवादी केन्द्रकी रेणु दाहाललाई केही राहत भएको छ ।

१३ नम्बर वडाको ६०१ मत गन्दा माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार रेणु दाहालले २८३ मत पाउनुभयो भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले १६५ मत पाउनुभयो । त्यस्तै राप्रपाले ६ मत पाएको छ । माओवादीले १३ नम्बर वडामा आफ्नो पक्कड रहेको बताउँदै आएको छ ।

अहिलेसम्म कसको मत कति ? एमाले देवी ज्ञवाली – २६२२६ माओवादी केन्द्र रेणु दाहाल – २२५८६

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.