भरतपुर महानगरको ताजा मत परिणाम, २५ नम्बर वडाबाट एमालेलाई झट्का

११ जेठ, काठमाडौं।

भरतपुर महानगरपालिकाको ताजा मत परिणाम आएको छ। वडा नम्बर २५ को मतगणना सकिदाँ प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालको मतअन्तर घट्दो छ।

पछिल्लो परिणाम अनुसार एमालेका ज्ञवालीले ३० हजार ६ सय ८२ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले २८ हजार ९ सय ३३ मत ल्याएकी छिन्।

२५ नम्बर वडामा एमालेलाई झट्का लागेको हो। यो मन्तअन्तर १७४९ को छ। अझै थुप्रै वडाको मत गन्न बाँकी भएकाले कांग्रेस-माओवादी गठबन्धन आफ्नो जित हुनेमा ढुक्क रहँदै आएका छन्।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.