भरतपुर-११ मा एमाले प्यानल विजयी

काठमाडौँ । भरतपुर महानगरपालिका ११ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवारले ३०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने प्रतिस्पर्धी कांग्रेसका वडा अध्यक्षको पक्षमा १७४४ मत खसेको थियो ।

यो जितसँगै महानगरका एमाले मेयरमा देवि ज्ञवालि २३८७ मतले अगाडि बढिरहेका छन् । देविको पक्षमा २२१४४ मत रहेको छ भने कांग्रेस–माओवादी मेयर उम्मेदवार रेणु दाहालको पक्षमा १९७५७ मत रहेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.