धन कमाउन र स्वस्थ रहने चाहना छ भने यो पढ्नुहोस् ।

काठमाडौँ । हिन्दूधर्म शास्त्रमा बताइए अनुसार स्वस्थ रहन र पैसा कमाउनका लागि केही तरिका हरु अपनाउन सकिन्छ, जुन बिषयमा आज हामी चर्चा परिचर्चा गर्ने छौँ ।
समाजमा आफ्नो नाम अगाडी आउनका लागि बिभिन्न उपायहरु अपानाउने गर्दछन् । कत्तिले राम्रा कामहरु गर्दछन् भने कतिपय मानिसहरु ग्रैह्रकानुनी काम गर्न पनि पछी पर्दैनन् । जुन भनाई परापुर्वकाल देखी नै प्रचलनका रुपमा आएको छ ।

स्वास्थ्य र धन बृद्धी गर्ने सोचमा मानिसहरु बिभिन्न बाबाहरुका आश्रममा धाउने तथा बिभिन्न प्रकारका माला, औठी तथा ताबिजहरु लगाउने गर्दछन् । जसमध्ये माणिक्य, १ मुखे रुद्राक्ष, ११ मुखे रुद्राक्ष तथा दाहिने शंख धन बृद्धीका लागि सहायक हुने किम्बदन्तीमा उल्लेख गरेको पाईन्छ ।

कतिपय मानिसहरु पैसा आउने बाटोलाई निरन्तरता दिनका लागि चामल तथा चाँदी दान गर्ने गर्दछन् । त्यस्तै शुक्रबारको दिनमा रातो कपडा ले काँचो नरिवल बाँधेर खोलामा बगाउनाले धन आर्जन हुन्छ भन्ने कुरा किंवदन्तीमा उल्लेख गरेको पाइन्छ । धन आर्जनका लागि नियमित रुपमा कुबेर तथा लक्ष्मीको पुजाआजा पनि गर्ने गरिन्छ ।

बिशेष गरी धन कमाउने बिषयलाई त झन चिना टिप्पन हेराउने तथा ग्रहदशा कटाउनु त सामान्य नै भैसकेको छ । तर कतिपय मानिसहरुलाई सामान्य कुरा पनि बिशेष लाग्न सक्छ त्यो त मानिसको आचरण, सोच तथा बिचारमा भर पर्ने कुरा हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.