एजेन्सी । सुन्दरीसँग रोमान्स गर्ने मामलामा सलमान खान जति अगाडी छन् नयाँ कलाकारलाई बलिउडमा डेब्यू गराउने विषयमा पनि उनी निकै अग्रसर छन् ।कट्रिनादेखि ज्याकलिनसम्मलाई बलिउडमा स्थापित गराउन सफल उनै सलमानले पछिल्लो समय आफ्ना ज्वाई पनि बलिउडमा डेब्यू गराएको खबर सेलाउन नपाउँदै उनले चर्चित अभिनेता सन्नी देवलका छोरालाई पनि डेब्यू गराउने तयारीमा रहेका छन् ।
सन्नी देओलका छोरालाई डेब्युको घोषणालाई लिएर सलमान खानले ट्वीट गरेका छन् । सन्नी देओलका छोरा करण देओलाई स्वागत गर्दै सामाजीक सञ्जालमा शेयर गरेको तस्विर अहिले चर्चामा छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.