काठमाडौं, १० जेठ । सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।
भोलि विहिबार ‘भोटो जात्रा’ परेकाले सो अवसरमा काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गृह मन्त्रालयले गरेको हो ।
‘यही २०७४ साल जेठ ११ गते विहिबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धीत सबैको जानकारी गराइन्छ,’ गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.