फेरी उकालो लागिन् रेणु दाहाल, सबैको चासो भरतपुर महानगरपालिका

चितवन । स्थानीय निकायको पहिलो चरणमा भएको निर्वाचनमा देशका तीन प्रदेशमा मतगणना जारी छ । अहिलेसम्म नेकपा एमालेले अधिकांस क्षेत्रमा विजय हाँसिल गरेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

अहिले नेकपा ९एमाले० २० स्थानमा विजयी भएको छ, त्यस्तैगरि नेपाली कांग्रेस १५ र माओवादी केन्द्र १२ स्थानमा विजयी भएका छन्।

त्यतै गरि भरतपुर महानगरमा पनि मंगलबार दिउँसो करिब आधा अंकले पछाडी परेकी रेणु दाहाल अहिले भने १२०० भन्दा बढि मत ल्याउँदै उक्लिएकी छन्। प्राप्त जानकारी अनुसार उनका निकटतम प्रतिद्धन्दीको मत १६०० भन्दा बढि छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.