काठमाडौं महानगरमा थापालाई पछि पारिन् रञ्जु दर्शनाले !

काठमाडौं । काठमाडौं महानगरपालिकामा साझा पार्टीका किशोर थापाले २६८ तथा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले २९२ मत प्राप्त गरेका छन् । यसअघि रञ्जु र थापाको मत संख्या बराबरी थियो ।
नेकपा एमालेले अग्रता कायमै राखेको छ । महानगरका १, २ र ३२ नम्बर वडाको मतगणना कार्य जारी छ ।

नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले ७५९ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज शाक्यले ६२५ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ९७ मत प्राप्त गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.