संसारकै ५ देश जहाँ बलात्कारको सजाय एकदमै क्रूर तरिकाले दिइन्छ

एजेन्सी, बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक- फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ । बलत्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अधिकारकर्मी लागि परेका छन् । अमेरिका तथा युरोप जस्तो बिकशित मुलुकमा पनि बलत्कारको घटना दिनानुदिन बढ्दै गइरहेको छ ।

यौन दुव्र्यवहारलाई संसारभरिनै जघन्य अपराधमा लिने गरिन्छ । यसता अपराधलाई देशै पिच्छे फरक फरक सजाय दिने गरिन्छ । सबैभन्दा क्रुर तरिकाले बलात्कारिलाई सजाय दिइने ५ देशहरुको बारेमा जानकारी लिउ ।

साउदी अरेयिबा

साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा कोराले हानेर बेहोश पारी हत्या गरिन्छ ।

चीन

चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी र कोहिकोही अंगभंग गरिदिने गरिन्छ ।

अफगानिस्तान

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।

फ्रान्स

बलात्कारबाट शिकार भएको महिलाकोअवस्था हेरी १५,२० वर्ष वा आजीवन जेल सजाय हुन सक्छ ।

उतर कोरिया

उतर कोरियामा बल्त्कारीलाई फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.