बच्चाले आमाको मुख हेर्न नपाउदै लग्यो दैबले

सानो नानी काखमा चिहा चिहा गरेर रुदै थियो । सगँ सगँ अन्य पनि रुदै थिए । अल्ली उमेर भएकाहरुले पनि सानो नानीको अनुहार हेर्दै रुदै थिए । भन्दै थिए कस्तो आमाको मुख पनि हर्ने पाइनस् । पोखराको गण्डकी मेडिकल कलेजमा सुत्केरीको अप्रेसन पछि मृत्यु भए पछि उनका आफ्न्तहरु विलौना गर्दै थिए ।

वैशाख २८ गते सुत्केरी वेथा लागे पछि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याएकी एक महिलाको पोखरा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । पोखरा लेखनाथ महानगर पालिका २८ बुढिबजारकी १९ वर्षिय सविता विकको मृत्यु भएको हो । बच्चालाई हेदै उनका आफ्न्तहरु रुदै थिए दैबले पनि के के गर्छ गर्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.