मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिकाको प्रारम्भिक मतपरिणाम अाएको छ। त्यहाँ काँग्रेस अग्रस्थानमा छ।
गाउँपालिका अध्यक्षमा काँग्रेसकी अनिता लामाको ९२ मत, एमालेका लोकेन्द्र घलेको ८२ मत पाएको प्रारम्भिक परिणाम सार्वजनिक गरिएको छ।
यस्तै मनाङकै अन्य दुई गाउँपालिकामा पनि मतगणना भइरहेको छ। गणना सुरू भएपनि प्रारम्भिक नतिजा सार्वजनिक भैसकेको छैन।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.