प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’को फष्टलुक सार्वजनिक

काठमाडौँ । बलिउड नायिका प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’को फष्टलुक कान्स फिल्म फेस्टिबलमा सार्वजनिक गरिएको छ । पोष्टर र टिजर एकसाथ प्रियंकाकी आमा मधु चोपडाले सार्वजनिक गरेकी हुन् ।

चलचित्रको पोष्टरमा दुई बालबालिकालाई मात्र पोष्टरमा देखाइएको छ । चलचित्र आमा बुबाबाट छुट्टिएका बालबालिकाको कथाको सेरोफेरोमा केन्द्रित रहेको बताइएको छ । महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेको फिल्म प्रियंकाको पर्पल पिबल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

http://ift.tt/2qfGsh3
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.