युवतीको यो फोटो देखेर पुलिसले तुरुन्त गरे पक्राउ, किन होला ? थाहा पाउँदा आश्चर्यमा पर्नुहुनेछ

सोसल साइट मानिसहरुका लागि आफ्नो नीजि क्षणलाई सेयर गर्ने राम्रो माध्यम बनेको छ । तर थुप्रै पटक यसका कारण मानिसहरु समस्या पनि पर्न सक्छन् । यस्तै भयो एक महिलामाथि, जसले फेसबुकमा आफ्नो गर्भको बच्चासहितको फोटो पोष्ट गरिन् तर त्यसको अर्को दिन नै उनी जेलमा पुगिन् । रातोपाटीबारा साभार गरिएको |

उत्तर क्यारोलिनामा बस्ने नतोशा किर्कल्याण्ड गर्भवती थिइन् । उनले आफ्नो ‘बेबी बम्प’ देखाउँदै एक फोटो फेसबुकमा अपलोड गरिन् । सुरुमा त उनका थुप्रै साथीहरुले यो पोष्टमार्फत उनलाई बधाई दिए । त्यतिबेलै उनको फ्रेन्ड लिष्टमा भएकी एक महिलाले नतोशाको फोटोमा यस्तो एउटा कुरा देखिन् जसका कारण उनको होस् उड्यो । के तपाईं यो फोटो हेरेर कारण थाहा पाउनसक्नुहुन्छ ?

जब नताशाले यो फोटो अपलोड गरिन् तब उनका साथीहरुले याद गरे कि नतोशाको पाखुरामा एउटा ब्याण्ड बाँधिएको छ । उनलाई थोरै शंका उब्जियो । त्यसपछि उनले फोटोलाई अझै ध्यान दिएर हेरे । अब उनको नजर जुन कुरामा अडियो त्यसले उनको होस् उडाइदियो ।

नतोशाको हातमा बाँधिएको ब्याण्डमा सायद कसैको नजर गएको हुनुपर्छ ।

उनको साथीको नजर साइडमा राखिएको टेबलमा पनि अडियो । टेबलमाथि एउटा सुई राखिएको थियो । त्यसलाई देख्ने बित्तिकै उनका साथीहरुले थाहा पाए कि उनले केही क्षण अघि मात्र इन्जेक्सन लिएकी छिन् । गर्भवती हुँदासमेत नतोशाको यस्तो व्यवहारले आफूसमेत गर्भमा हुर्किरहेको बच्चाको ज्यान पनि खतरा राखेको साथीहरुको भनाई छ ।

यी सबै कुरा देखेपछि नतोशाकी फेसबुक साथीले तुरुन्त पुलिसलाई फोन गरे । उनले फोटो हेरेर जे कुरा देखिन्, बुझिन् ती सबै कुरा पुलिसलाई पनि जानकारी दिइन् । त्यसपछि पुलिसले नतोशालाई तुरुन्त पक्राउ गर्यो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.