अनु शाहले स्वेता खड्कालाई किस गरेपछि !

नायीका अनु शाहले स्वेता खड्कासँगका फोटाहरु फेसबुकमा पोष्ट गरेकी छिन् । नायीका अनुले स्वेता खड्कासँग लिएका चार ओटा सेल्फिहरु एउटै फ्रेममा राखेर सेयर गरेकी हुन् । चार फोटा मध्य एकमा भने अनुले स्वेतालाई किस नै गरेकी छिन् ।

फेसबुकमा फोटो पोष्ट गर्दै अनुले स्वेतालाई पनि ट्याग गरेकि छिन् । स्वेताले पनि अनुले गरेको फोटो ट्यागलाई एसेप्ट गरेकी छिन् । उनीहरुका प्रशंसकहरुले दुबै जना नायीकाहरु सुन्दर भएको कमेन्ट गरेका छन् । स्वेता खड्का पछिल्लो समय ब्यवसायसँगै समाज सेवामा सक्रिय छिन् । अनु शाह म्युजिक भिडियोमा ब्यस्त छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.