काठमाडौँ महानगरमा आयो यस्तो मतपरिणाम, एमाले र रञ्जुलाई मतको वर्षा

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो ताजा मतपरिणाम अनुसार मेयरमा एमालेको अग्रता झनै फराकिलो भएको छ।

एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६ मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्न्वी नेपाली काँग्रेसका राजुराज जोशी शाक्य भन्दा १८ हजार ३७७ मतले पछि छन्। उनको पक्षमा जम्मा ४३ हजार १ सय २९ मत खसेको छ।

त्यस्तै विवेकशीलकी उम्मेद्वार रञ्जु न्यौपाने २२ हजार ३ सय ४१ मत सहित तेस्रो स्थानमा छिन् चने साझा पार्टीका किशोर थापाले १७ हजार ८ सय ४४ मत सहित पछ्याइरहेका छन्।

त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ५६ हजार १ सय ५० मत सहित अग्रस्थानमा छिन् भने राप्रपाका राजाराम श्रेष्ठ ३३ हजार ४ सय २ मत सहित पछिपछि छन्।

अहिलेसम्मा जम्मा १ लाख ८६ हजार १ सय ९२ मत गनिसकिएको छ। आज बेलुकासम्म परिणाम आउने बताइएको छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.