कांग्रेस र एमालेको बराबरी, गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार विजयी

सल्यान, जेठ २ – सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ मा उम्मेद्वाररको छिनोफानो गोलाप्रथाद्वारा लगाइएको छ । ढोरचौर–४ को वडा अध्यक्षमा कांग्रेस र एमालेका उम्मेद्वारले बराबरी मत ल्याएपछि दोहोर्‍याएर मतगणना गरिएको थियो ।

दुबै पटक गन्दा पनि कांग्रेसका उम्मेद्वार दिनेश बिएम र एमालेका देवेन्द्र रोक्काले समान ३ सय २१ मत पाउनु भएको थियो । दोहोर्‍याएर मत गन्दा पनि बराबरी भएपछि गोलाप्रथाद्वारा विजेताको टुंगो लगाइएको हो । गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार दिनेश विएम विजयी हुनुभएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.