काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। पछिल्लो ताजा मतपरिणाम अनुसार अहिलेसम्म एमालेको अग्रता काएमै रहेको छ।
एमालेका विद्यासुन्दर मल्लिक १६१ मत ल्याएर पहिलो स्थानमा छन् भने साझा पार्टीका किशोर थापा ११४ मत ल्याएर मल्लिकलाई पछ्याई रहेका छन्। त्यस्तै स्थापित पार्टी कांग्रेसका उम्मेद्वार राजु जोशीले १०१ मत ल्याएर किशोरलाई पछ्याइरहेका छन्।
त्यस्तै कान्छि उम्मेद्वार विवेकशील नेपाली दलकी रञ्जु दर्शना प्रारम्भिक मतपरिणाममा दोस्रो चरणमा देखिएपछि अहिलेको ताजा मत परिणाम अनुसार साझा र काँग्रेसभन्दा पछाडि छिन्। उनले माओवादीका उम्मेद्वारलाई भने टक्कर दिएकी छिन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.