काठमाडौं, जेठ १०- आज सुनको मूल्य ३ सय रुपैयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५४ हजार सात सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँ कायम भएको छ।

Post a Comment
Thanks.