ललितपुरमा म्यादी प्रहरीले गरे बृद्धको हत्या, कुकुरको सहयोगमा यसरी भए पक्राउ

ललितपुर, जेठ १०- ललितपुरको छम्पिमा म्यादी प्रहरीले एक जना बृद्धको हत्या गरेका छन् ।चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनले ५४ वर्षीय बृद्ध दीपक परियारको हत्या गरेको अभियोगमा पाख्रिनलाई पक्राउ गरेको छ ।

रक्सी खाएर बाटोमा हिँडदाँ म्यादी प्रहरी कुमार र बृद्ध दीपक वीच झगडा भएपछि ढुंगाले हानेर पाख्रिनले परियारको हत्या गरको बताइएको छ ।

हत्यापछि पाख्रिन फरार भएका थिए तर उनलाई प्रहरीले कुकुरको प्रयोग गरेर पक्रन सफल भएको बताइएको छ ।कुकुरले संकेत गरेको बाटो पछ्याउँदै जादाँ पाख्रिन पक्राउ परेका हुन्।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.