युएईमा काम गर्ने समय घटाइयो

जेठ ११ – युएईमा रमदानको महिनाभर काम गर्ने समय घटाइएको छ ।

मिनिस्ट्री अफ ह्युमन रिसोर्सका अनुसार निजी क्षेत्रमा काम गर्नेहरुका लागि रमदान महिनाभर काम गर्ने समय दुई घण्टा घटाइएको हो । दैनिक काम गर्ने समय घटेपनि तलब भने नकटाइने बताइएको छ ।

यसैबिच, रमदानका बेला पार्किङ गर्ने समय पनि परिवर्तन भएको छ । युएई सडक विभागका अनुसार जोन ए, बि, सि, डि, जि लगायतका विभिन्न क्षेत्रमा शनिबारदेखि बिहीबारसम्म बिहान ८ देखि बेलुकी ५ बजेसम्म र राती ७ बजे देखि मध्य रातसम्म पार्किङ गर्ने समय मिलाइएको छ । यो समयमा पार्किङ गर्दा शुल्क लाग्ने छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.