चितवन, जेठ १३ – भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवालीले १८ सय २० मतको अग्रता लिइरहनुभएको छ ।
उहाँले ३६ हजार ६ सय ६७ मत पाउनुभएको छ भने कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट मेयर बन्नुभएकी रेणु दाहालले ३४ हजार ८ सय ४७ मत ल्याउनुभएको छ । अब ६ वटा वडाको मतगणना बाँकी छ ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.