कुलमान घिसिङको चरित्र हत्या गर्ने कमिसन खोर दलाल पत्रकारलाई चिनेर गलहत्याएर प्रहरी सामु बुझाउने जो कोहि वीर नेपाल आमाको सन्तानलाई प्रबासबाट म श्रमिक शरिनले ५० हजार ईनाम दिने घोषणा गर्दछु र जसरी आज कुलमानले भ्रष्टाचारि ठहरिएमा देश निकाला हुन्छु भन्नुभएको छ ठिक त्यसैगरी त्यो कमिसन खोर दलाल पत्रकारलाई देश निकाला गराउनु पर्छ अब हामी नेपाली जनताहरुले । (शरिन तामॉंगको फेसबुकबाट)
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.