नेपाली चलचित्र क्षेत्रकी चर्चित नायीका झरना थापा अमेरिकामा परिवारसँग मस्ति गर्दै

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायीका झरना थापा यती बेला अमेरिकामा छिन। उनले परिवारसँग मस्ति गर्दै गरेको फोटो फेसबुकमा सार्वजनिक गरेकि हुन । कुनै समय चलचित्रमा अत्यधिक ब्यस्त हुने नायीका झरना हिजोआज भने चलचित्र निर्देशनतिर लागेकी छिन् । कुनै बेलाकी नंम्बर वान नायीका थिईन् झरना थापा । झरना निर्देशित ‘ए मेरो हजुर २’ प्रदर्शनको तयारीमा छ । ‘ए मेरो हजुर २’ को गितलाई दर्शकहरुले एकदमै मन पराएका छन् ।

झरना थापाको निर्देशन, साम्राज्ञी राज्य लक्ष्मी शाह जस्ति चर्चित नायीका भएर पनि पनि ‘ए मेरो हजुर २’ बहुप्रतिक्षित बनेको हो । यो चलचित्र आगामी भदौ १६ गतेदेखि देशभर रिलिज हुँदै छ । चलचित्र रिलिजका लागि क्युमा रहेका बेला नायीका झरना थापा भने अमेरिका पुगेकी छिन् ।

अमेरिकामा झरना थापा परिवारसँग मस्ति गदैछिन् । केहि समय अघि परिवार सहित उनी छुट्टि मनाउन भन्दै अमेरिका गएकी हुन् । उनले अमेरिकामा छुट्टि मनाउँदै गरेका केहि तस्विरहरु फेसबुकमा सार्वजनिक गरेकि छिन् ।

जहाँ उनी छोरा र छोरीसँग रमाउँदै गरेको देख्न सकिन्छ । चलचित्र ‘मेरो हजुर २’, ‘ए मेरो हजुर’ को सिक्वेल हो । ‘ए मेरो हजुर’ मा नायीका झरना थापा र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ थिए । जुन नेपाली बक्स अफिसमा सुपरहिट भएको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.