भरतपुरबाट आयो ताजा रिपोर्टः प्रचण्डपुत्री रेणु दाहालले १२ हजारको मतअन्तरले मेयर जित्ने

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार एवं प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहालले ८ देखि १२ हजार मतअन्तरले जित्ने रिपोर्ट आएको छ ।

हाल एमाले उम्मेदवार देवी ज्ञवाली अगाडि देखिएपनि अन्तिममा मतपरिणाम रेणुकै पक्षमा आउने रिपोर्ट सार्वजनिक भएको हो ।

माओवादी उच्च स्रोतका अनुसार भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस– माओवादी गठबन्धनकी उम्मेदवार रेणुले अन्तिममा ८ देखी १२ हजारको मतातन्तर जित्ने निश्चितप्राय छ, यसमा माओवादीहरु पुरै ढुक्क देखिएका छन् ।

प्रतिक्षा गरौं, अब परिणाम कस्तो आउँछ । यत्रो भारी मतअन्तरले कसरी जित्छिन् रेणु ?

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.