३ करोडको लगानीमा फिल्म बनाउँदै निखिल उप्रेती, जसका लागी चाहियो नायिका (भिडियो)

काठमाडौँ । चर्चित नायक निखिल उप्रेतीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म “कमिट्मेन्ट”का लागी नायिकाको खोजी तिब्र पारिएको छ । निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा प्रमा इन्स्ट्रुमेन्ट्सको सहकार्यमा उक्त चलचित्रको घोषणा गरिएको फिल्ममा निखिल उप्रेतीको मुख्य भूमिका रहने भए पनि नायिकाको अझै टुंगो लागीसकेको छैन ।

३ करोड भन्दा बडी लगानीमा बन्ने बताएको चलचित्रमा निखिलका अलावा भारतीय सिनेकर्मीहरु रन्जित, सायाजी सिन्दे, अनन्त जोग, अली जफ्फर, न्यान्सी लागायतको समेत अभिनय रहनेछ। चलचित्रको छायाङ्कन थाइल्यान्ड, सिङ्गापुर, अमेरिका र भारतको बिभिन्न प्रदेशहरु यु।पी, एम।पी लागातका ठाउँहरुमा हुने निर्माण यूनिटले जनाएको छ।

source:etajakhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.