६ हजार युवतीलाई रिजेक्ट गरेका बाहुबलीको मन दिपिकातिर

‘बाहुबली’ को सानदार सफलतापछि प्रभास अब ग्लोबल स्टार बनेका छन् । यस्तैमा जो कोहीँ जान्न चाहन्छन् कि प्रभासको पर्सनल लाइफ कस्तो छ र अब उनी विवाह कहिँले गर्दैछन् । ‘बाहुबली २’ मा निर्वाह गरेको भूमिकाका कारण लाखौं यूवतीहरुको ‘दिलको राजा’ बनिसकेका प्रभासलाई भने बलीउड अभिनेत्री दीपिका पादुकोण निकै मनपर्छ । यसको खुलासा प्रभास आफैले गरेका हुन् । प्रभासले एक अन्तर्वार्ताको क्रममा भने, ‘मलाई दीपिका पादुकोण निकै मनपर्छ र एक फिल्म उनीसँग गर्न मन छ ।’

उनले अहिलेसम्म ६ हजार यूवतीको विवाहको प्रस्ताव अस्वीकार गरिसकेका छन् । प्रभास र ‘बाहुबली’ का डायरेक्टर एस.एस. राजामौलीको यो तेस्रो फिल्म हो । २००५ मा प्रभासलाई लिएर राजामौलीले ‘छत्रपति’ बनाएका थिए तर यो फिल्म ‘बाहुबली’ जस्तो सानदार हिट बन्न सकेन । ‘बाहुबली’ सिरिजमा लगभग पाँच बर्षसम्म व्यस्त रहेपछि एक्टर प्रभासले अब ब्रेक लिएका छन् । ३७ बर्षका प्रभास अहिले यूएसमा आफ्ना साथीहरुसँग होलिडेमा छन् । source:gazzabkoonline.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.