ऐश्वर्या रायकी छोरी विमानस्थलमा पत्रकारसँग यसरी जिस्किएपछि…

एजेन्सी । कान्स फिल्म फेस्टिबलमा भाग लिन बलिउड अभिनेत्री ऐश्वर्या राय छोरी नै लिएर पुगेकी छिन् । आमा छोरीलाई छाड्न अभिषेक बच्चन एयरपोर्टसम्म पुगेका थिए । त्यहीबेला भारतीय मिडियाले पछ्याउन भ्याए ।

पत्रकारलाई विमानस्थलमा देखेपछि ऐश्वर्याले केही असहज महशुस गरेपछि छोरी आराध्याले भने अनेक नखरा गर्न थालेको भारष्कर दैनिकले लेखेको छ । १७ देखि २८ मेसम्म चल्ने ७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.